Central Department of Education

Tribhuvan University, Faculty of Education, Central Department of Education, Kritipur, Kathmandu

Invitation to HEAN International Conference 2025

Invitation to HEAN International Conference 2025

2025-04-03
CDED Admin

शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय र नेपाल स्वास्थ्य शिक्षा संघको सहकार्यमा र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा "Advancing Health Education Research and Innovation" मूल थिममा आधारित अन्तर्राष्ट्रिय सम्मेलन मिति र स्थानमा आयोजना गर्न लागेको जानकारी गराउँदछौं। तसर्थ, कृपया तल दिएको Google फारम भरि आफ्नो सहभागिता सुनिश्चित गर्न अनुरोध गर्दछौं। तपाईहरुको उपस्थितिलाई हामी उच्च सम्मान गर्नेछौं। धन्यवाद !

Google Link:

https://forms.gle/mViSqH8SjoNPv1Hm7

 

📅मिति:

👉२०८१ चैत्र ३०–३१

📍स्थान:

सिद्धार्थ कटेज, धोबीघाट, सानेपा, ललितपुर